काईकेमा रुङ्ग पर्व चैती : तस्विरमा हेर्नुहोस

जैतुन अनलाइन | २०८२ माघ १९ गते सोमवार

काईके :  डोल्पाको काईके गाउँपालिकाका बिभिन्न वडामा चैती बर्व अर्थात रुङ्ग पर्व मनाइन्छ ।  ११ महिना राजाकाे सेवा एक महिना देउताकाे सेवा भन्ने किम्बादन्ती र प्रचलन रहेकाे छ । एक महिना आपसि मेलमिलाप भाबनात्मक सम्बन्ध चेली माईती काे मिलन आफन्त ईस्टमित्र हरुलाई पाहुना बाेलाउने खाने पिने अनि भिबिन्न परिकार बनाएर च्वाेहाेपाेता देउता पुजेर सेवा गर्ने गरिन्छ ।

तस्विरमा हेर्नुहोस :