प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निमन्त्रणा

साझा कर्णाली | २०८३ साउन १२ गते मङ्गलवार

श्रावण १२,

काठमाडौंः भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा पठाएको जनाएको छ ।

मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सो जानकारी दिएका हुन् ।

सम्मेलनमा पत्रकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो ? भनि सोधेको प्रश्नमा प्रवत्ता जयसवालले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणमा पठाइएको छ ।’