निजामती विधेयकको मस्यौदा सरकारले सार्वजनिक गर्‍यो (पूर्णपाठ)

जैतुन अनलाइन | २०८३ बैशाख ११ गते शुक्रवार

बैशाख ११,

काठमाडौँ : सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ।  विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त मस्यौदा प्रकाशन गरिएको हो।

सरकारले सार्वजनिक गरेको मस्यौदामाथि सरोकारवाला निकाय, कर्मचारी तथा आम नागरिकबाट सुझाव संकलन गर्न सूचना जारी गरिएको छ। सूचनाअनुसार, प्रकाशन भएको मितिले सात दिनभित्र आफ्नो राय-सुझाव पेश गर्न आग्रह गरिएको छ।

राय सुझावको लागि यहाँ क्लिक गर्नुहोस् ।

संघीय निजामती सेवा विधेयकको मस्यौदा :