
जेठ १५,
काठमाडौँः सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ५ बजे ल्याउने भएको छ । आज साढे १ बजे बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन पेस गरेका थिए ।
आर्थिक सर्वेक्षण पेस भएपछि प्रतिनिधिसभा बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक ५ बजे बस्ने जानकारी दिएका हुन् ।